मुख्य समाचार
आगामी ३ दिन कोशी,नारायणी,कर्णाली,महाकाली,कन्काई,बाग्मती, पूर्वी राप्ती,पश्चिम राप्ती,बबई र यसका सहायक नदीमा जलसतह घट्दो हुने, बाढीको जोखिम न्यून रहेको छ। आज कमला र यसका सहायक नदीमा जलसतह सतर्कता आसपासनै हुने भएकाले तटिय क्षेत्रमा उच्च सतर्कता...
पुरा पढ्नुहोसकाठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम...
पुरा पढ्नुहोसनयाँ जनवादी क्रान्ति भनेको एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा मजदुर–किसानको एकतामा आधारित सर्वहारा वर्गको उच्चस्तरको संगठित अग्रदस्ताको रुपमा रहेको कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न गरिने सशस्त्र क्रान्ति हो । यो कृषि क्रान्तिकै रुपमा प्रयोग गरिने...
पुरा पढ्नुहोसबिनोद पोख्रेल जनस्वास्थ्यकर्मि MD/MS छात्रबृद्धीमा पढेपछी २ बर्ष दुर्गममा काम गर्ने नेपाल सरकारको बोण्ड बमोजिम अनिबार्य छात्रबृद्दी करारमा काम गर्न जानै पर्ने हिसाबले नेपाल सरकारको चिकित्सक परिचालन निर्देशिका र (Hub) हब अस्पताल सन्चालन सम्झौता बमोजिम चिकित्सक...
पुरा पढ्नुहोसबिनोद पोख्रेल जनस्वास्थ्यकर्मि MD/MS छात्रबृद्धीमा पढेपछी २ बर्ष दुर्गममा काम गर्ने नेपाल सरकारको बोण्ड बमोजिम अनिबार्य छात्रबृद्दी करारमा काम गर्न जानै पर्ने हिसाबले नेपाल सरकारको चिकित्सक परिचालन निर्देशिका र (Hub) हब अस्पताल सन्चालन सम्झौता बमोजिम चिकित्सक...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चा बागलुङका जनप्रतिनिधिहरुकाे २ दिने कार्यशाला मिति २०८० भाद्र ८ र ९ गते बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यशालाकाे भाद्र ८ गते राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले उदघाटन गर्नु भयकाे...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को लुम्बिनी प्रदेश समिति गठन भएको छ । २०८० भदौ ८ गते शुक्रबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो । अध्यक्ष समीर सिंह र वामपन्थी...
पुरा पढ्नुहोसहाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा...
पुरा पढ्नुहोसबागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले आगामी असोज ५ गतेदेखि २७ गतेसम्म जिल्लाव्यापी विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ । २०८० भदौ ८ गते शुक्रबार बागलुङबजारको एक होटलमा सम्पन्न पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सम्मेलनमा...
पुरा पढ्नुहोस## रबि पाैडेल पाण्डेचरि । छिमिकले अन्तरिक्ष मा यान पठायाे नेपाल ले खाडि मुलुक युवा पठायाे।। कहिले अाउला छाेराे भनी अामा घरमा रुने धेरै बर्ष पछि छाेराे बाकसमा अाउने कठैरुवाउने।। छिमेकी ले इतिहास रच्दै अघि अघि बढे हाम्रा देशका नेताहरू...
पुरा पढ्नुहोस








