मुख्य समाचार

जोर्तेको पहिरोमा स्कोरपिओ पुरियो, ३ जनाको मृत्यु,५ जना यात्रु घाइते

पाल्पाको तानसेन तम्घास सडक खण्डको जोर्तेमा पहिरोले स्र्कापियो गाडी पुरिदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना यात्रु घाइते भएका छन ।  घाइते ५ जनालाई हार्थोक र अर्गली प्रहरी चौकिले उद्धार गरि...

पुरा पढ्नुहोस
बर्दघाटमा बस दुर्घटना, सात घाइते

परासी — पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नोपलगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
तम्घास देखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जोर्त्तेमा पहिरोले च्याप्यो

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये पाँच जना घाईते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई अझै...

पुरा पढ्नुहोस
अर्घाखाँचीको मालारानीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

दीपेन्द्र सुनार भाद्र १२ अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन। जिल्लाको मालारानी गाउँपालिका वार्ड न ६ मेहेलपानीको घुम्टीमा लु २१ प २८४४ नम्बरको मोटरसाइकल आज दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा परी अर्घाखाँची जिल्ला...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ सैनामैनाको प्रथम सम्मेलन सम्पन्न अध्यक्षमा लक्ष्मी कुंवर

शङ्करप्रसाद पोख्रेल, रुपन्देही (सैनामैना)प्रमुख अतिथि अखिल नेपाल महिलासङ्घ रुपन्देहीकी अध्यक्ष भानु केसीको उपस्थितिमा २०८० भदौ १३ गते मंङ्गलबारको दिन लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन प्रमुख अथिती अखिल नेपाल महिला सङ्घ रुपन्देहीकी...

पुरा पढ्नुहोस
झिमरुकका अध्यक्ष महतरा र निवर्तमान अध्यक्ष जिसि बिच भेट,

प्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी बिच गाउँपालिकामा भेटघाट भएको छ। आइतबार भेटघाटका क्रममा वर्तमान र निवर्तमान अध्यक्ष बिच पालिकामा भैरहेको पछिल्लो घटनाक्रम र आर्थिक...

पुरा पढ्नुहोस
मूल प्रवाहको पूर्वोत्तर भारत क्षेत्रीय सम्मेलन सम्पन्न

कोहिमा (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पूर्वोत्तर क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त २६ र २ (२०२३) दुई दिन उक्त सम्मेलन सम्पन्न भएको हो । सम्मेलनलाई सम्बोधन...

पुरा पढ्नुहोस
पत्थरीको अपरेशनको क्रममा मिर्गौला नै झिकेपछि बिरामीको मृत्यु

  कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा मिर्गौलाको पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौला नै झिक्दा अत्याधिक रक्तश्राव भइ एक व्यक्तिको मृत्यु भएको छ। मृत्‍यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरी रहेका छन। आफन्तले डाक्टरको...

पुरा पढ्नुहोस
७ सय मेट्रिक टन गोलभेडा भारत निर्यात

  नेपालबाट करिब ७ सय मेट्रिक टन गोलभेडा भारत निर्यात भएको छ।भारतमा गोलभेडाको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि भएपछि भारतले नेपालबाट आयात खोलेको थियो। भारतमा गोलभेडा निर्यात हुँदा नेपालमा भने यसको मूल्य अकासिएको छ। उपभोक्ता महँगो मूल्यमा...

पुरा पढ्नुहोस
क्यानडा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

  महेश पौडेल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भनी रु. ५,४५,०००/- ठगी गर्ने जिल्ला नवलपरासी देवचुली न.पा. वडा नं. ८ घर भई हाल का.जि.टोखा न.पा. वडा नं. ३ बस्ने वर्ष ३० को...

पुरा पढ्नुहोस