राजनीति

एप्पलले हरेक तीन हप्तामा नयाँ कम्पनी किन्ने गरेको खुलासा

बीबीसी । एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद गरिसकेको कम्पनीका कार्यकारी प्रमुख टिम कुकले खुलासा गरेका छन् । यसको अर्थ एप्पलले प्रत्येक तीन हप्तामा एउटा कम्पनी किन्ने गरेको मंगलबारको शेयरहोल्डर...

पुरा पढ्नुहोस
‘चेहरे’ पोस्टरमा किन अटाइनन् रिया ?

मुम्बई– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीको जीवन सदाका लागि बदलिएको छ । उनी सुशान्तको निधन अघि सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । अहिले भने उनी मिडियाको क्यामराबाट...

पुरा पढ्नुहोस
राजदूत रेग्मी र विश्वकर्माले लिए सपथ

१३ फागुन, काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वय रेग्मी र...

पुरा पढ्नुहोस
युवा संघ केन्द्रिय सचिवालय र प्यूठानको संयोजकमा लीला जिसि चयन

राष्ट्रिय युवा संघ प्यूठान जिल्लाको संयोजकमा र केन्द्रिय सचिवालयमा लिला जिसी मनोनीत भएका छन। काठमाडौंमा सम्पन्न भेलाले जिसीलाई मनोनयन गरेको हो । लिला जिसी लामो समयदेखि प्यूठान तथा प्रवासमा रंहदा...

पुरा पढ्नुहोस
युवक संघ रुपन्देहीको अध्यक्षमा हरि योगी ११ सदस्यीय जिल्ला समिति निर्माण

टेकराज भुसाल, बुटवल । अखिल नेपाल युवक संघ रुपन्देहीको प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले हरि योगिको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समितिको चयन गरेको छ। जसको उपाध्यक्षमा ज्ञामुध्वज मल्ल, सचिवमा कृष्ण...

पुरा पढ्नुहोस
पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं : पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ५ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री...

पुरा पढ्नुहोस
माधब झलनाथ पक्षका सांसद कृष्णभक्त पोख्रेलले आफू अब देखि ओलि पक्षमा डटेर लाग्ने घोषणा गरे

काठमाडौं : माधव समूह प्रभावशाली सांसद कृष्णभक्त पोखरेल संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन्। शनिबार संसदीय दलको बैठकमा बोल्दै उनले ओली सरकार पाँच वर्षसम्म नै चल्ने दाबी...

पुरा पढ्नुहोस
अन्तिम दमसम्म लड्छौं : माधव नेपाल

५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम...

पुरा पढ्नुहोस
राजनीतिमा अर्को खेल एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना

काठमाडौं, २ चैत्र । नेपालको राजनीतिमा फेरि अर्को ट्वीस्ट भएको छ । औपचारिक रुपमा विभाजित भएको ८ दिनमै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुने सम्भावना भएको छ । एमाले र माओवादी केन्द्रबीच एकता...

पुरा पढ्नुहोस
कांग्रेस पनि ‘ताजा जनादेश’कै पक्षमा रमेस लेखक कांग्रेस नेता

पार्टीहरूको आन्तरिक द्वन्द्व संसद्मा आएको छ, यस्तो अवस्थामा संसद् कसरी गतिशील हुन सक्छ ? न त यसले वैकल्पिक सरकार दिन सक्छ, न त स्थिरता र विकास नै । त्यसैले मुलुकलाई निकास र संसद्लाई गतिशील बनाउन...

पुरा पढ्नुहोस