शिक्षा/स्वास्थ्य
चैत्र २३, प्युठान मल्लरानी गाउँपालिका वडा न. ३ जनकल्याण आधारभुत बिधालयका प्रधानाध्यापक गिता पौडेललाई सामाजिक संजाल मार्फत पुर्वाग्रह राखी चरित्र हत्या गरेको नेपाल शिक्षक महासंघ मल्लरानी गाउँसमितिले आरोप लगाएको छ। बुधबार एक विग्यप्ती प्रकाशित गर्दै महासंघले...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान । प्यूठानमा चैत २५ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेका ९ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । बहुवर्षीय खोप कार्ययोजनाको...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत “पढ्दै कमाउँदै” कार्यक्रमका लागि प्यूठानका २ बिद्यालय छनोट भएको छन । प्यूठान नगरपालिकामा वर्डा नं. ७ मा रहेको क्षेत्रबिकास माद्यमिक बिद्यालय र गौमुखि गाउपालिका...
पुरा पढ्नुहोसकाठमाण्डाै – शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो । आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ ।...
पुरा पढ्नुहोसकेशर सुनार ,प्युठान/नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्युठान बाहाने शाखा द्वारा सञ्चालित विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज मुक्ति मा.वि राटामाटा प्युठानमा सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमटेडको आयोजनामा सञ्चालित भएको उक्त कार्यक्रममा...
पुरा पढ्नुहोसकेशर सुनार , प्यूठान । नेपाल बैङक लिमिटेड विजुवार शाखा प्यूठानले शुक्रबार मुक्ति मा बि रातामाटामा बित्तिय साक्षरता कार्यक्रय सम्पन्न गरेको छ । शाखाका प्रबन्धक निरज भट्राइको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा बित्तिय ज्ञानको बृद्धि...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान । बिहिबार विश्व क्षयरोग दिवस प्यूठान सहित देशभर मनाइएको छ । नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च...
पुरा पढ्नुहोसकाठमाण्डाै – शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै सोधिने भएको छ । शिक्षक सेवा आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्न सोध्ने गरेकोमा अबदेखि प्रतिप्रश्न दुई अङ्कको दरले ५०...
पुरा पढ्नुहोसअनुज पछाई ,प्यूठान । सरूमारानी गाउँपालिका प्युठानमा एक दिने बृहत निःशुल्क स्वास्थ्य सिबिर सम्पन्न भएको छ । नेपालगंज मेडीकल कलेज कोहलपुर तथा एनजिएमसी होप्स र सरुमारानी गाउपालिका प्यूठानको संयुक्त आयोजनामा सनिबार निःशुल्क वृहत् स्वास्थ्य...
पुरा पढ्नुहोसदिपेन्द्र परियार बागलुङ २७ फागुन २०७८ । बरेङ गाँउपालिकाको वडा न ३ बाटाकाचौरको साग्दि प्राथमिक बिद्यालयमा ईन्टरनेटको अभाबमा बालबालिकाको शैक्षिक क्रियाकलाप प्रभाबित बनेको छ । बिद्यालयलाई प्रबिधिमैत्री बनाएर बालबालिकालाई पठनपाठन गराउन २०६९ सालमा समुदायले आर्थिक...
पुरा पढ्नुहोस









