ब्रेकिंग न्युज
पोखरा । सूर्यदर्शन सहकारी पोखरामा ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । अदालत उपस्थित गराउँन पूर्व पोखरामा सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ । सहकारी...
पुरा पढ्नुहोसकाठमाण्डौं । सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाण्डौं स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयवाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीवाट पक्राउ अनुमति...
पुरा पढ्नुहोसअर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले संघीयता खारेज नभए संघीयताले देशनै खारेज गर्ने बताउनु भएको छ । राजनैतिक,सामाजिक तथा आर्थिक कुनैपनि पक्षले संघीयताको भारी बोक्नका लागि नेपाल सक्षम नरहेको बताउँदै उहाँले संघीयताको...
पुरा पढ्नुहोसप्यूठान । नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) ले बैंक तथा वित्तीय संस्थाले लिने चर्को व्याजदर र धितो लिलामिको मुद्धालाई लिएर थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने बताएको छ । बैंक तथा वित्तिय संस्थाहरुले नागरिकहरुवाट चर्को व्याजदर...
पुरा पढ्नुहोसप्युठान। बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने...
पुरा पढ्नुहोसप्यूठान । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घटस्थापना हो । घर–घरमा वैदिक विधिपूर्वक दियो,...
पुरा पढ्नुहोसदाङ मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लगाउनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवआफ्नो ध्यान आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न केन्द्रित गर्नु भएको छ । कर्मचारी तहमा १४ बुदे निर्देशन जारी गर्दै नागरिकमैत्री सेवाका...
पुरा पढ्नुहोसबुटबल। रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटानको अध्यक्षमा कृष्ण प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । २१ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष सौरभ भुषालले वर्ष २०२३–२४ का अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रम...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको असार ६ गतेको आदेशले देश भारतमा विलय हुने बाटो खोलेको ठहर गरेको छ । गत कालमा सर्वोच्च अदालत नागरिकताको सवालमा राष्ट्रियताको पक्षमा उभिने गरेको स्मरण गर्दै राजमोले अहिलेको आदेशले भने...
पुरा पढ्नुहोसकाठमाडौं । गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।सहिद लखन गाउँपालिका–३ मा बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १२ जना घाइते...
पुरा पढ्नुहोस









