मुख्य समाचार
किसानले मल पाउनु पर्ने माग सहित राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । बर्षायाम सुरु भइसक्दा पनि किसानले मल नपाएको भन्दै मोर्चाले ७ दिने अल्टीमेटमसहित उपमहानगरमा पुगेर ज्ञापनपत्र बुझाएको हो...
पुरा पढ्नुहोसबुटवल असार १८ । आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोपमा ईलाका प्रशासन कार्यालय बुटवलबाट एक दम्पती सहित ५ जना माथी अनुसन्धान सूरु गरेको छ। बुटवल उपमहानगरपालिका–१ का...
पुरा पढ्नुहोसबिन बहादुर रेग्मी सुरत । सयौं जनमासले खचाखच भरिएको, कुर्ची, पानी, पंखा व्यवस्थापन, मञ्च डेकोरेशनको शानदार संयोजन बीच २ जुलाई २०२३ का दिन मिनिबजार सौराष्ट्र पटेल समाज हलमा पूणर् विकको अध्यक्षता र धु्रवराज न्यौंपानेको सञ्चालनमा मूल...
पुरा पढ्नुहोसबिहे गैरकानुनी भए कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा घर नै जलाइदिएपछि विरोध जुम्ला — दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा...
पुरा पढ्नुहोसरुपन्देहीको सुद्धोधन गाउपालिकामा मानपकीडीमा १० बर्षिया बालिका बलत्कार आरोपमा एक बृद्ध पक्राउ परेका छन्।सुद्धोधन गाउपालिका वडा नं ५ का शिव भारतीलाई सुक्रवार सांझ बालिका बलत्कार गरेको आरोपमा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो। घर आसपासमा खेल्दै...
पुरा पढ्नुहोसढुण्डिराज शर्मा कमरेड लेनिन भन्नु हुन्छ,एउटा झिल्कोले डढेलो लाग्न सक्छ। हुन पनि त्यस्तै भयो,सन१८९६ सालमा रसियन सामाजिक जनवादी पार्टीको स्थापना भयो र अक्टुवर १९१७ मा २१ वर्षको छोटो अवधीमै महान लेनिनको नेतृत्वमा रसियन कम्यूनिष्ट पार्टीले...
पुरा पढ्नुहोसबुटवल, असार १७ गते । वर्षात शुरुभएपछि बुटवलको तीनाउ नदी आसपासका वस्तीहरु जोखिममा परेका छन् । लामो समयको खडेरीपछि तीनाउ नदीमा आएको बाढीले नदी आसपास क्षेत्रेका वस्तीहरु जोखिममा परेका हुन् । शुक्रबारको वर्षापछि तीनाउमा आएको बाढीले...
पुरा पढ्नुहोसरौतहटको मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षिया महिला र उनकी २ वर्षिया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरका अनुसार २४ वर्षिय कविता देवी साह र उनकी २ वर्षिया...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल रुपन्देही बुटवलमा तिनाउ नदिले खताराको तह पार गरेको छ। तिनाउ नदि छेउछाउ बस्नेहरुलाइ दिउसो तीन बजेसम्म सर्तकता अपनाउन नेपाल बाढि सूचनाले सूचना निकालेको छ। लगातार परेको पानीका कारण रुपन्देही लगायत आसपासका किसानहरुलाइ...
पुरा पढ्नुहोस‘बागलुङ ,श्रीमान विदेश हुँदा नेपालमा श्रीमतिले लान्छना भोग्न बाध्य भएका छन्, लान्छनाका कारण आत्म हत्याको प्रयास गरेका घट्ना छन् ।’ यो भनाई हो मनोपरामर्शकर्ता मधु शर्माको । वैदेशिक रोजगारमा गएका र जान चाहनेहरुलाई सुरक्षित आप्रवासन...
पुरा पढ्नुहोस