मुख्य समाचार
कृष्ण बम मल्ल #हाम्रो देशकोराजनीति हाल सम्म नेपाल को राजनिति लाइ फर्कियर हेर्निहो भने ( पाटी )बिस्लेसण गर्ने हो भने नेपाली काग्रेस ने.क.पा.एमाले .ने.क.पा. माअेाबादि ( केन्द्ग) मधेसि दल .र केहि बामपंथी शक्तिहरु रा.प्र.पा.जनमुक्ति पाटि. स्वतन्त्र...
पुरा पढ्नुहोसराजविराज — किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अदालतबाट पक्राउपुर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव पक्राउ परेकी छन् । उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल प्युठानको मुख्य ब्यापारीक केन्द्र भनेर चिनिने बाग्दुला दम्ती सडक खण्डमा स्थानीय बजार बासिले रोपांइ गरेर बिरोध जनाएकाछन। उक्त सडक खण्डमा हिंउदमा धुलो र बर्खामा हिलो हुने गरेकोले स्थानीय देखि बजार गर्न आउने आम...
पुरा पढ्नुहोसबुटवल । राजकुमार कसौधनका छोरा छोरीलाई आफ्नै छोरा छोरी हुन भनेर नागरिकता बनाउन प्रयत्न गर्ने रमेश कसौधनले बर्षौदेखिको प्रयत्नकोपछि यसपटक वडा कार्यालयबाट नागरिकताका लागि सिफारिस पाएको खुलेको छ। दाजु राज कुमार कसौधन रोजगारीको शिलशिलामा बिदेश...
पुरा पढ्नुहोसपाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले २ भन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना...
पुरा पढ्नुहोसअर्घाखाँची गोरुसिंगे सडक खण्ड अवरुद्ध अर्घखाँचीको सुपा देउराली नजिकै भुवनपटामा पहिरो कारण सडक अबरुद्ध भएको छ । ४ घन्टा बितिसक्दा पनि सडक नखुलेको ले गर्दा यात्रुहरु अलपत्र परेका छन् ...
पुरा पढ्नुहोसअर्घाखांची, असार १९ गते । पहिराले घर पुर्दा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउंपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ । आज बिहान...
पुरा पढ्नुहोसकाठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको...
पुरा पढ्नुहोसरूपन्देहीमा तिनाउ नदीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। रूपन्देही आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। अहिले जल सतह ७.०४ मिटर रहेको महाशाखाले बताएको छ। पछिल्लो...
पुरा पढ्नुहोसकाठमाडौँ — नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै...
पुरा पढ्नुहोस