मुख्य समाचार
नेपाल पत्रकार महासंघले शुरु गरेको सदस्यता सुद्दिकरण अभियानप्रति पत्रकारहरुसंग सम्बन्धित संङसंगठन र महासंघ लुम्बिनी प्रदेशका शाखा अध्यक्षहरुले ऐक्यवद्दता जनाएका छन् । पत्रकार महासंघलाई श्रमजीवि पकारहरुको संस्था बनाउन महासंघको अभियानलाई सहयोग गर्ने संघसंगठनका अध्यक्ष तथा...
पुरा पढ्नुहोसनवि मुम्बई । । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो । शर्माले...
पुरा पढ्नुहोसप्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानले टोल टोलमा संगठन विस्तार सदस्यता अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।गत वैशाख २९ र ३० गते सम्पन्न छैटौं जिल्ला सम्मेलनका निर्णयबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा...
पुरा पढ्नुहोसशङ्करप्रसाद पोख्रेल, बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाको प्रथम नगर हर्क टण्डनलाई अध्यक्षमा चयन गर्दै सम्मेलन सम्पन्न भएको छ । २०८० जेठ ६ गते राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीको प्रमुख आतिथ्यम सम्मेलन सम्पन्न भएको हो...
पुरा पढ्नुहोसनेपालगञ्ज । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची–महाकाली’ अभियानको पश्चिमी टोलीले आज (शुक्रबार) बर्दियाको गुलरिया र बाँकेको खजुरामा विरोध सभा गरेको छ । बर्दियाको गुलरियामा आयोजित सभा कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सदस्य तथा बर्दिया...
पुरा पढ्नुहोसकाठमाडौँ । भारत सरकारले २ हजार दरका नोट चलनचल्तीमा नल्याउने भएको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको हो भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको...
पुरा पढ्नुहोसनागरिक उन्मुक्ति पाटिले भोलि देखि दसगते सम्म गर्ने भनिएको नेपाल बन्द फिर्ता लिएको छ। उक्त पाटिले सरकारले लाल आयोग सार्वजनिक गर्ने निणय गरेकोले तत्काललाई बन्द फिर्ता लिएको जनाएको हो। ...
पुरा पढ्नुहोसशङ्करप्रसाद पोख्रेल, बुटवल ,रुपन्देही राष्ट्रिय जनमोर्चा बुटवल नगर समितिको तेस्रो सम्मेलन पदम श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । राजमो केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलमको प्रमुख आतिथ्यमा २०८० जेठ ४ गते बुटवलस्थित...
पुरा पढ्नुहोसजेष्ठ ४, प्युठान प्युठान । भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभाबकारी रुपमा अगाडी बढाउनका लागि बास नेपाल जिल्ला शाखा प्युठानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोइराला मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची–महाकाली अभियान’ अन्तर्गत आज विभिन्न स्थानमा विरोध कार्यक्रम भएको छ ।बागलुङबाट उद्घाटन भएर अघि बढेको टोलीले बुधबार चितवनको टाँडी, भरतपुरस्थित मालपोतचोक र नवलपुरको गैँडाकोटमा कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोस









