नागरिक उन्मुक्ति पाटिले भोलि देखि दसगते सम्म गर्ने भनिएको नेपाल बन्द फिर्ता लिएको छ।
उक्त पाटिले सरकारले लाल आयोग सार्वजनिक गर्ने निणय गरेकोले तत्काललाई बन्द फिर्ता लिएको जनाएको हो।
सोमवार, माघ ६, २०८२