मुख्य समाचार
सरकारद्धारा विप्लवसँग वार्ता गर्न टोली गठन, बादल संयोजक र सदस्यमा भट्टराई प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने भएको छ । यसको लागि सरकारले...
पुरा पढ्नुहोसकुलचन्द्र विस्वकर्मा काठमाडौं : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार...
पुरा पढ्नुहोसदाङ गणेश आचार्य राष्ट्रघाती एमसिसी सम्झौता र भ्रष्टाचारका विरुद्धमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ घोराही नगर समितिले घोराहीमा अटो तथा मोटरसाइकल-याली सम्पन्न गरेको छ । घोराहीको ट्राफिक चोक बाट...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताएका हुन् । सोमबार...
पुरा पढ्नुहोसफागुन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३...
पुरा पढ्नुहोसआजैदेखी प्रि-मनसुन सुरु हुने चट्याङ्ग र असिना पानीको सम्भावना फाल्गुन १७ मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु...
पुरा पढ्नुहोससुर्य भुसाल फागुन १६, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिएर संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको...
पुरा पढ्नुहोसकाठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गरेर जान पाँच बुँदे सहमति गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यवाहक...
पुरा पढ्नुहोसनेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको चरणबद्ध आन्दोलनका क्रममा विराटनगरामा आयोजित सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वय रेग्मी र...
पुरा पढ्नुहोस
