मुख्य समाचार

नेकपा रुपन्देहीले गर्यो सहिद-बेपत्ता परिवार सम्मान

विनोद खनाल, बुटवल नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले सोमबार बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई एक समारोहका बिच सम्मान गरेको छ । फागुन १४ देखि २१ गतेसम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा रुपन्देहीबाट सहिद भएका ६९ सहिद परिवारलाई...

पुरा पढ्नुहोस
भत्कियो सत्ता गठबन्धन, एमाले ,माओबादी ,रास्वपासहितको मन्त्रिपरिषद् आजै बन्ने

२१ फागुन, काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको...

पुरा पढ्नुहोस
लेनिनवाद र किसान समुदाय

बोमबहादुर खत्री भूमिको प्रयोग किसानले गर्दछन् । किसानले मानवीय आवश्यकता र भोग्य सम्पूर्ण पदार्थ जमिनमा पैदा गराउँछन् । त्यसैले जमिनको सवाललाई लेनिनले महत्त्वका साथ लिएका छन् र त्यो सवाललाई मुक्तिको प्रश्नसँग जोडिदिएका छन् । जमिनमा श्रम...

पुरा पढ्नुहोस
आज लुम्बिनी कर्णाली र गण्डकीमा पानी पर्ने

 बुटवल फागुन १९ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले देशभरी साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र...

पुरा पढ्नुहोस
कान्ति मा वि बुटवलमा देवदह मेडिकल कलेजको स्वास्थ्य शिबिर हजार जना लाभान्वित

  शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही , देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्स्टिच्युट प्रा .लि.भलुही देवदह ९ स्थित रुपन्देहीले आज बुटवलको कान्ति मा .वि .मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ। देवदह मेडिकल जाऔं स्वास्थ्य परिक्षण गाराऔं...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरे 

सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । मेचीनगर– ७ स्थित नेपाल–भारत सीमानजिकको गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुुँदा घटना भएको हो । विवाद हुँदा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको स्थानीयले...

पुरा पढ्नुहोस
एमसिसीविरुद्धको संघर्ष औचित्यपुर्ण,तत्काल खारेज गर्न नेकपा(मसाल)को माग

नेकपा (मसाल) ले एम.सी.सी. विरुद्ध नेपाली जनताको सङ्घर्ष औचित्यपूर्ण भएको दाबी गरेको छ ।महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन १८ गते बिहीबार जारी प्रेसवक्तव्यमा यस्तो दाबी गरिएको हो । एम.सी.ए. ले सर्वोच्च अदालतमा एम.सी.सी. सम्झौता...

पुरा पढ्नुहोस
मौसम समाचार ,आज दुई र भोलि सबै प्रदेशमा पानी पर्ने संभावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश...

पुरा पढ्नुहोस
युतुबर शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति दिइएकाे छ। जिल्ला अदालत काठमाडौँले वाइबालाई बुधबारदेखि नै लागू हुने गरी ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। वाइबाले...

पुरा पढ्नुहोस
अखिल (छैठौं) अमर क्याम्पस प्युठानको भेला सम्पन्न अध्यक्षमा लक्ष्मण पुन चयन

प्युठान , अखिल (छैठौं)ले स्वर्गद्वारी नगरपालिकामा रहेको अमर क्याम्पसको भेला सम्पन्न गरेको छ । भेलाले लक्ष्मण पुनको अध्यक्षतामा ४१ सदस्यीय मुल इकाई समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा मनिसा बुढाथोकी साचिवमा मनिसा घर्तिमगर सहसचिवमा वसन्ती...

पुरा पढ्नुहोस