मुख्य समाचार

पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड द्वारा सम्मानित

 बुटवल, नेपाल  पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलसहित पत्रकार र चिकित्सक गरी २५ जनलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड  प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलसहित सात प्रदेशका १३ जना चिकित्सक, ५...

पुरा पढ्नुहोस
ढोरपाटन जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु ९ जना घाइते

बागलुङको ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका निम्ति हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ । बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५, अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु...

पुरा पढ्नुहोस
चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु

  थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना हुदा ४ जनाको...

पुरा पढ्नुहोस
भालुवाङ बस दुर्घटना अपडेट:- १२ मध्य ८ जनाको सनाखत

  १. काठमाण्डौ चन्द्रगिरी नगरपालिका -१५ का वर्ष ६५ का ताराकान्त पाण्डे, २. भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष ३१ का मुने, ३. जुम्ला श्रीथुस्का -९ बस्ने वर्ष ४० का मुन बहादुर रावत, ४.बाँके निवासी वर्ष ३०...

पुरा पढ्नुहोस
रात्रिबस राप्ती नदिमा खस्दा १२ जनाको मृत्य,२४ जना घाइते

दिनेश रैदास दाङ्ग गए राति साढे १० बजे दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल...

पुरा पढ्नुहोस
भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु १७ घाइते

 दाङको राप्ती गाउँपालिकास्थित भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको...

पुरा पढ्नुहोस
शारीरिक अपाङ्गता अवास गृह खलंगालाई सहयोग सामग्री वितरण

बिमला पौडेल पौष २७, प्युठान । र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानद्वारा खलंगामा संचालित शारीरिक अपाङ्गता आवास गृहलाई एक कार्यक्रमको आयोजना गरि सहयोग सामग्री वितरण गरिएको छ। श्री बर्द बहादुर गण खलंगा प्युठानको सहयोगमा अवासगृहलाई तत्काल आवस्यक पर्ने...

पुरा पढ्नुहोस
आज पृथ्वी जयन्ती ,घुस खाने र घुस दिने दुबै राष्ट्रिय शत्रु हुन पृथ्वीनारायण: शाह

 काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन...

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सरकारलाई सुझाव दिएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा यसबारे छलफल भएको हो । छलफलमा बोर्डका अध्यक्ष महाश्रम शर्माले...

पुरा पढ्नुहोस
बागलुङको ढोरपाटनमा अप्पाको नगर भेला सम्पन्न

इन्द्रमणि पाण्डे ढोरपाटनमा अखिल नेपाल किसान महासंघ (अप्पा)को नगर भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा  सङ्गठनका महासचिव तुल्सीराम सापकोटाले प्रमुख अतिथीको रुपमा बोल्दै,किसानहरुले सङ्गठित संघर्ष नगरे झन् ठूलो समस्या आउने...

पुरा पढ्नुहोस