मुख्य समाचार

ढाकावाङ्गका बाख्रा पालक कृषकलाई बोयर जातका बिउका बोका वितरण

  टेकराज भुसाल, अर्घाखाँची। ढाकावाङ्गका बाख्रा पालक कृषकलाई बाेयर जातका बिउका बाेकाहरु वितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको आर्थिक सहयोग तथा प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गको सहजीकरणमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर १...

पुरा पढ्नुहोस
मृतक जि.सी.का परिवारलाई विमा वापतकाे रकम हस्तान्तरण

नारायण जिसि झिमरुक ४प्युठान लक्ष्मी लघुबित्त वित्तीय संस्था मच्छी शाखाले मृतकका परिवारलाई विमा वापतकाे रकम हस्तान्तरण गरेकाे छ । प्युठान जिल्ला झिमरुक गाउँ पालिका ४ सुमन्तेकाना केन्द्र नं ३७ मा आवद्व वर्ष ६३ की सदस्य चुमा कुमारी...

पुरा पढ्नुहोस
आजदेखि स्वस्थानी व्रतको पुजापाठ गरिंदै

काठमाडौं – आज पुस शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि...

पुरा पढ्नुहोस
सिद्धबाबामा सुरुङ मार्गको टनेल खन्न सुरु

काठमाडौं  सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग निर्माणका लागि दक्षिणतर्फको गेटबाट मुख्य टेनेल खन्न सुरु भएको हो...

पुरा पढ्नुहोस
राष्ट्रिय बाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश

जुमान सिंह केसी माघ १०, प्युठान । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड ५९ औं वर्षमा प्रवेश गरेको छ। ५९ औं वार्शिक उत्सवको अवसरमा प्युठानको खलंगामा रहेको शाखाले एक कार्यक्रमको आयोजना गरि वार्शिक उत्सव मनाएको छ। दिवस कार्यक्रममा शाखाले...

पुरा पढ्नुहोस
पुरुषहरुलाइ ‘ब्ल्याकमेलिङ’ गरि बलात्कार मुद्दामा फसाउन खोज्ने महिलालाइ ६ महिना जेल

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर...

पुरा पढ्नुहोस
अयोध्यामा आज राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै, नेपालमा पनि दीप प्रज्जोलन गरिदै

अयोध्या उत्तर प्रदेस “जय श्रीराम”:- आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ। लामो संघर्षपछि अयोध्यामा राम मन्दिर बनेकोले आजको दिनलाई भारतमा बिषेशरुपमा लिईएको छ। भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु...

पुरा पढ्नुहोस
दाङको रिहारमा बस दुर्घटनाः दुईजनाको मृत्यु, दुईजना घाइते

दाङ- दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बर्दियादेखि...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले मनायो लेनिन स्मृति दिबस

  शंकर प्रसाद पोख्रेल अन्तर्राष्ट्रिय नेपाली एकता समाजले लेनिन स्मृति दिबस मनायको छ। जुम बाट गरिएको कार्यक्रममा विभिन्न देशका एकता समाजका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो। कार्यक्रमको प्रमुख अथिती राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसि रहनुभएको थियो ।...

पुरा पढ्नुहोस
चौथो राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता गौमुखीमा

बिमला पौडेल माघ ७, प्युठान । गौमुखी गाउँपालिका प्यूठान द्वारा आयोजित चौथो राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आज ठुलाबेसीमा सम्पन्न भएको छ । शुक्रबार गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलेर रनिङसिल्ड कपको उद्घाटन गर्नु भएको हो। प्रतियोगितामा गौमुखी...

पुरा पढ्नुहोस