खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेले

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा शीर्षस्थानको सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हाे। सिटी अङ्क तालिकाको शीर्षस्थानमा कायमै छ । उसको...

पुरा पढ्नुहोस
राष्ट्रिय स्तरीय हाप्किडो प्रतियोगीता प्यूठानमा हुदै

  अनुज पछाई , प्यूठान । राष्ट्रिय स्तरीय हाप्किडो च्याम्पेनसिप प्रतियोगीता प्यूठानमा हुने भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ नेपालको आयोजना तथा नेपाल आर्टस हाप्किडो संघ प्यूठानको सहजिकरणमा आउदो चैत्र ५ देखि ७...

पुरा पढ्नुहोस
प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु

अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका वडा नं २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग वहादुर धामीको स्मृतिमा सनिबारदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन भएको छ । प्यूठान...

पुरा पढ्नुहोस
अर्घाखाँची जिल्लामा अब दौडिन्छ भन्ने मुलनाराका साथ प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ हुने

जीवन नेपाली अर्घाखाँची ।अर्घाखाँची जिल्लामा अब दौडिन्छ अर्घाखाँची भन्ने मुलनाराका साथ प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ हुने भएको छ । आज मंगलबार बिहान सन्धिखर्कमा पत्रकार सम्मेलन गरि प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस हुन लागिको आयोजकले...

पुरा पढ्नुहोस
विश्वकप छनोटमा नेपाल विजयी ३९ रनले ओमनलाई हरायो

 नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७...

पुरा पढ्नुहोस
किक र पञ्च मात्र नभएर संस्कार सिकाउने माध्यम हाप्किडो हो : केन्द्रिय अध्यक्ष घर्ति

अनुज पछाई, प्यूठान । प्युठानको बिजुवारमा लुम्विनी प्रदेशस्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनारको शुक्रबार एक कार्यक्रमका बिच उदघाटन भएको छ । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सहभागी मार्सल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालि बहादुर घर्तिले किक...

पुरा पढ्नुहोस
मरिसससँगकाे दाेस्राे मैत्रीपूर्ण खेल नेपालले जित्यो

मरिसससँगकाे दाेस्राे मैत्रीपूर्ण खेल पनि नेपालले जितेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले मरिससलाई एक–शून्य गाेलले हराएकाे हाे । नेपालका लागि खेलकाे १० औँ मिनेटमा सुजल श्रेष्ठले गरेकाे गाेल नै निर्णायक...

पुरा पढ्नुहोस
अखिल नेपाल युबक संघले प्युठानको  झिमरुकमा बृहत भलिवल खेल आयोजना गर्दै 

  शंकर प्रसाद पोख्रेल प्युठान मच्छी अखिल नेपाल युबक संघ झिमरुक गाउंपालिकाको आयोजनामा झिमरुक गाउंपालिकाको मच्छी बजार स्थित क्याम्पसको गिराउनमा यहि मंसिर १र २ गते भलिबल खेल आयोजना गर्न लागेको अखिल नेपाल युबक संघ झिमरुकका अध्यक्ष...

पुरा पढ्नुहोस
कप्तान केन विलियमसनको विस्फोटक पारीले अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दियो न्युजिल्यान्डले

कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले टी–२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १...

पुरा पढ्नुहोस
आसिफले पाकिस्तानलाई चार छक्का हानेर जीताए

टी–२० विश्वकपमा पाकिस्तानले जीतको ह्याट्रिक लगाउँदै अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जीतसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ ।टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस्तानले प्रस्तुत गरेको १ सय ४८ रनको...

पुरा पढ्नुहोस