ब्रेकिंग न्युज

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै,सुरक्षा व्यवस्थामा कडाई

पोखरा । सूर्यदर्शन सहकारी पोखरामा ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । अदालत उपस्थित गराउँन पूर्व पोखरामा सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ । सहकारी...

पुरा पढ्नुहोस
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

काठमाण्डौं । सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाण्डौं स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयवाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीवाट पक्राउ अनुमति...

पुरा पढ्नुहोस
देशले संंघीयताको भारी बोक्न सक्दैन ः के.सी.

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले संघीयता खारेज नभए संघीयताले देशनै खारेज गर्ने बताउनु भएको छ । राजनैतिक,सामाजिक तथा आर्थिक कुनैपनि पक्षले संघीयताको भारी बोक्नका लागि नेपाल सक्षम नरहेको बताउँदै उहाँले संघीयताको...

पुरा पढ्नुहोस
वित्तीय संस्थालाई नेकपा (बहुमत) को निर्देशनात्मक पत्र

प्यूठान । नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) ले बैंक तथा वित्तीय संस्थाले लिने चर्को व्याजदर र धितो लिलामिको मुद्धालाई लिएर थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने बताएको छ । बैंक तथा वित्तिय संस्थाहरुले नागरिकहरुवाट चर्को व्याजदर...

पुरा पढ्नुहोस
दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

  प्युठान। बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने...

पुरा पढ्नुहोस
महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

प्यूठान । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घटस्थापना हो । घर–घरमा वैदिक विधिपूर्वक दियो,...

पुरा पढ्नुहोस
आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुदे निर्देशन जारी

दाङ  मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लगाउनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवआफ्नो ध्यान आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न केन्द्रित गर्नु भएको छ । कर्मचारी तहमा १४ बुदे निर्देशन जारी गर्दै नागरिकमैत्री सेवाका...

पुरा पढ्नुहोस
रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटानको अध्यक्षमा घिमिरे

बुटबल। रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटानको अध्यक्षमा कृष्ण प्रसाद घिमिरे  निर्वाचित हुनुभएको छ । २१ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष सौरभ भुषालले वर्ष २०२३–२४ का अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रम...

पुरा पढ्नुहोस
देश भारतमा विलय हुने बाटोमा गयो :राष्ट्रिय जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको असार ६ गतेको आदेशले देश भारतमा विलय हुने बाटो खोलेको ठहर गरेको छ । गत कालमा सर्वोच्च अदालत नागरिकताको सवालमा राष्ट्रियताको पक्षमा उभिने गरेको स्मरण गर्दै राजमोले अहिलेको आदेशले भने...

पुरा पढ्नुहोस
गोर्खामा जन्ती बोकेको गाडी दुर्घटना पाँच जनाको मृत्यु, १२ घाइते

काठमाडौं । गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।सहिद लखन गाउँपालिका–३  मा बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १२ जना घाइते...

पुरा पढ्नुहोस