मुख्य समाचार

केही ठांउमा चट्याङ्ग सहित वर्षाको सम्भावना

  आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

पुरा पढ्नुहोस
सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

धनुषा — धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ । शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
सुन भनेर बरामद पहेँलो धातु पित्तल रहेको पुष्टि!

काठमाडौं, ६ साउन । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा...

पुरा पढ्नुहोस
पहिचान नखुलेको मान्छे मृत अवस्थामा फेला

-बिन बहादुर रेग्मी, सुरत झिम्रुक पोस्ट,संवाददाता जरुरी सूचना:- पहिचान नखुलेको मान्छे मृत अवस्थामा फेला परेको छ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति ले आफन्तको खोजी गरी रहेको छ। पञ्चनामा पोस्टमार्दम पछि लासलाई सिविल...

पुरा पढ्नुहोस
पाल्पामा भिर बाट लडेकी हुमा गाहालाइ सहयोग रकम जुटाउंदै मुल प्रवाह एकता समाज

  झिमरुक संवाददाता ,बिन बहादुर रेग्मी ,प्यूठानी पाल्पा माथगढी ६ कि हुमा गाहा यतिबिले अस्पतालको बेडमा छिन। बाख्रा चराउन भिरमा गएकी एक्कासि खुट्टा चिप्लिएर लड्न पुगिन ,र उनको सरिरीका विभिन्न भागमा ठुला ठुला घाउ लाग्न पुग्यो।   घरको आर्थिक...

पुरा पढ्नुहोस
“सुन प्रकरणलाई लिएर रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दैन”:- रबि लामिछाने

  विराटनगरमा आज भएको पत्रकार सम्मेलनमा उनले बिना सेटिङ, मिलेमतो नभइ सुन तस्करी सम्भव नभएको बताए। उनले भने “बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय...

पुरा पढ्नुहोस
डडेल्धुरामा विषालु च्याउ खाँदा एक जनाको ज्यान गयो

डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न एक पुरुषको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको...

पुरा पढ्नुहोस
सम्भावित कानुनी राज्यको परिकल्पनाभित्र गृहमन्त्री श्रेष्ठका सीमा समिक्षा;

सरोज न्यौपाने  हरेकका सीमाहरू छन् । सार्वजनिक ओहदा र लाभको पदमा बसेका गृहमन्त्री नारायणकाजी श्रेष्ठका पनि आफ्ना सीमाहरू छन् । अप्ठ्याराहरू छन् । तर, त्यसका बाबजुद उनले जेजति काम गर्ने इच्छा देखाए, त्यो प्रशंसायोग्य छ...

पुरा पढ्नुहोस
दाङमा बसभित्र लगेर ७३ वर्षीया बृद्धा महिलामाथि दुई युबक द्वारा बलात्कार

बलात्कारको आरोपमा दुई युवा पक्राउ  दाङको तुलसीपुरमा पार्किङ गरि राखिएको बसभित्र ७३ वर्षीया बृद्धा महिलामाथि बलात्कार भएको छ । बिहीबार राति १२ बजेतिर तुलसीपुर बसपार्कमा ती महिलामाथि  दुईजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ...

पुरा पढ्नुहोस
नेकपा (मसाल) ले भन्यो सेनाको संख्या घटाउने होइन, देशलाई घाँडो भएको संघीयता खारेज गर

काठमाडौँ । नेकपा (मसाल) ले सेनाको सङ्ख्या कटौति होइन, सङ्घीयताको खारेजीमा जोड दिएको छ ।सेनाको सङ्ख्या कटौतिसम्बन्बन्धी विवादको सन्दर्भमा पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० साउन ४ गते बिहीबार जारी प्रेसवक्तव्यमार्फत् सो तथ्यमा जोड दिइएको हो...

पुरा पढ्नुहोस