मुख्य समाचार

लालटिन बहुउद्देश्यीय सहकारी उत्कृष्ट रक्तदाताको रूपमा सम्मानित आज ५१ युनिट रगत संकलन

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही,बुटवल लालटिन बहुउद्देश्यीय सहकारी संस्थाले आज २१ औं  रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ। लालटिन बहुउद्देश्यीय सहकारीले नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत आज  शनिवार गरिएको रक्तदान कार्यक्रममा ५१युनिट रगत संकलन भएको लालटिन ...

पुरा पढ्नुहोस
१७ बुंदे विशेष प्रस्ताव पास गर्दै अखिल नेपाल शिक्षक सङ्घको छैटौँ राष्ट्रिय परिषद बैठक बुटवलमा सम्पन्न

अखिल नेपाल शिक्षक सङ्घको छैटौँ राष्ट्रिय परिषद् २०८० साउन १२ र १३ गते रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा साउन १३ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिएको हो ।यस्तो छ, प्रेसवक्तव्यको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिका दुइको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न

  शंकर प्रसाद पोख्रेल , रुपन्देही बुटवल राष्ट्रिय जनमोर्चा रुपन्देही स्थिति बुटवल उपमहानगरपालिका वडानं दुइको आयोजनामा आज पाखापानीको पहिरोले क्षेती भएको स्थान पाखापानी चुरे पहाडमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका वडानं दुई स्थित...

पुरा पढ्नुहोस
तिज पर्व र महिला मुक्ति आन्दोलन : बिन बहादुर रेग्मी

तिज शब्दको अर्थ मलाई पनि थाहाँ छैन। साउने सङ्क्रान्ति पर्व पछि आउने र वडा दशैं पहिला मनाइने महिलाहरुको खास गरेर नेपाली हिन्दु महिलाहरुको पर्व हो भन्नेमा दुई मत छैन। तिज अलग अलग ठाउँमा अलग...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघको छैठौं परिषद बैठक बुटवलमा सुरु : हरि आचार्य द्वारा उद्घाटन

 बुटवल, साउन १२ गते । शिक्षा नीति परिवर्तन गर्न शिक्षकहरुले सरकारसंग माग गरेका छन् । अहिलेको शिक्षा नीतिले समयको मागलाई सम्बोधन गर्न नसकक्दा शिक्षा क्षेत्र कमजोर भएको उनीहरुको भनाइ छ । शुक्रबारदेखि बुटवलमा शुरु भएको...

पुरा पढ्नुहोस
डेंगुले देशैभरि महामारीको रूप लिंदै

काठमाडौ । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

पुरा पढ्नुहोस
मैले राजिनामा दिएको हल्ला फिजाउनेहरु अराजक चरित्रभएकाहरु हुन :राजेन्द्र ढुंगाना ,राजमो अध्यक्ष बागलुङ

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही  राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले  आफुले राष्ट्रिय जनमोर्चा  छोडेको हल्लामा कुनै  सत्यता नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले प्रगतिशील पत्रकार  संघ नेपालका केन्द्रिय सदस्य  शंकर...

पुरा पढ्नुहोस
निमावी तहको शिक्षक लाइसेन्स विज्ञापन खुल्यो

काठमाडौं । निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ ।शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो । आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको...

पुरा पढ्नुहोस
सुन तस्कर गिरोहको बालुवाटार गोदाममा भेटियो सुन गाल्ने मेसिन

सोह्रखुट्टेको अर्को गोदाममा पनि छापा, ‘सुन निकालिएका’ ब्रेकसु बरामद  सुन तस्कर गिरोहको काठमाडौंस्थित गोदामबाट सुन गाल्ने मेसिन नै बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान...

पुरा पढ्नुहोस
पत्रकार महासंघको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखियो :प्रगतिशील पत्रकार संघ

  झिमरुकपोस्ट संवाददाता  रुपन्देही प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखिएको बताएको छ। बुधबार प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका सचिव टेकराज भुसालले नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालयमै पुगेर तथा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस