मुख्य समाचार
प्यूठान चैत्र ५गते । झिमरूक गाउँ पालिका स्तरीय व्यापक अगुवा कार्यकर्ता प्रशिक्षाणात्मक भेलामा बाेल्दै नेकपा(मसाल)का महामन्त्री क०माेहन बिक्रम सिंहले प्रतिगमन सधैं झै राजवादी काेणबाट मात्रै आउछ भन्ने साेच्नु हुदैन भन्नु भएको छ।संसदकाे गर्भबाट पनि प्रतिगमन...
पुरा पढ्नुहोसतिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा बागलुङ नगरपालिकाकाे भेला २०७८ चैत्र ५ गते स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । भेलाकाे उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापाले गर्नु भएकाे...
पुरा पढ्नुहोसतिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिकाकाे प्रशिक्षण भेला २०७८ चैत्र ३ गते तंग्राममा स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । प्रशिक्षण भेलाकाे उदघाटन राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापाले मैन...
पुरा पढ्नुहोसजुमान सिंह के सी चैत्र २ प्युठान । मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगर, प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापा लगाएत कर्मचारी समेतलाई नेकपा बिप्लव समुहका केही ब्यक्तिले गत फाल्गुन ९ गते गरिएको अमानवीय दुर्व्यवहार प्रती गाउँपालिकाको गम्भीर...
पुरा पढ्नुहोसकाठमाण्डाै – अब कुनै नेपाली विदेशमा ठगिएमा अपराधीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपाेलले सहयाेग गर्ने भएकाे छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यसबारेमा जानकारी दिनुभएकाे हाे । मन्त्री...
पुरा पढ्नुहोसप्युठान, खलङ्गा । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी स्थानीय तहको निर्वाचनलाई प्रतिगामी, अधिनायकवादी र फासिष्ट शैलीका विरुद्धमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले पनि देशमा प्रतिगमनको खतरा नटरेको र प्रतिगमनसँगै राष्ट्रघात पनि...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आइतबार सम्पन्न बैठकका निर्णयहरु आज एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गरेको प्रेस वक्तव्यम आसन्न स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय...
पुरा पढ्नुहोसफागुण ३० अर्घाखाँची । केन्द्रमा गठबन्धनको कुनै सहमति नहुँदै अर्घाखाँचीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धन भएको छ । आज संयुक्त गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर चुनावी एकताबारे जानकारी गराएको हो । जसअन्तर्गत...
पुरा पढ्नुहोसदिनेश रैदास दाङ २०७८/११/२९ दाङ । राष्ट्रिय जनमोर्चा दाङको भेला सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको तयारी, संगठन निर्माण र परिचालनको योजना तर्जुमा गर्नको लागि भेला भएको हो । भेलाको उद्घाटन पार्टीका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले...
पुरा पढ्नुहोसजुमान सिंह के सी २८ फाल्गुन , प्युठान। र्राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँसमिती र अखिल नेपाल युवक संघले मल्लरानी गाउँपालिकाको सरङकोट जोरपोखरिमा एम सि सि विरुद्ध मार्च पास सहित बिरोध सभा गरेको छ। अखिल नेपाल युवक संघको...
पुरा पढ्नुहोस









