मुख्य समाचार

राष्ट्रपति द्वारा सर्बदलिय बैठक आह्वान

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आयोजना गर्ने भएकी छन् । शीतल निवासमा मंगलबार सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका...

पुरा पढ्नुहोस
प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीको फोन!

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर भेट्नको लागि अनुरोध गरेका छन् । आज अपरान्ह माओवादी केन्द्रको बैठक चलिरहँदा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाउने पहल

काठमाडौँ, २ चैत: नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन...

पुरा पढ्नुहोस
ओली–नेपाल भेटवार्ता सम्पन्न, फागुन २८ गतेको निर्ण फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान कायम

काठमाडौं, २ चैत्र । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरुको भेटवार्ता सम्पन्न भएको छ। तीन महिनापछि पहिलोपटक आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार...

पुरा पढ्नुहोस
ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले...

पुरा पढ्नुहोस
राष्ट्रपतिलाई भेटे प्रधानमन्त्रीले , डेढ घण्टा छलफल भयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार साँझ ७ बजे शितल निवास छिरेका थिए । भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक विषय बारे छलफल भएको स्रोतले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले गरे ७५३ स्थानीय तहका सडक कालोपत्रे गर्ने अभियान उद्घाटन

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशका ७ सय ५३ वटै स्थानीय तहमा छिटोभन्दा छिटो कालोपत्रे सडक सञ्जाल विस्तार अभियानको उद्घाटन गनुभएको छ । आइतबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले प्रादेशिक एवं स्थानीय...

पुरा पढ्नुहोस
माओवादी केन्द्र र जसपाका नेताहरुबीचको बैठक विनानिष्कर्ष टुंगिएको छ।

छलफलमा जसपाका महन्थ ठकुर तथा बाबाुराम भट्टराईसँगै उपेन्द्र यादव, अशोक राई तथा राजेन्द्र महतो सहभागी थिए। त्यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाललगायत सहभागी थिए।...

पुरा पढ्नुहोस
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने...

पुरा पढ्नुहोस