मुख्य समाचार
इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७हजार ७ सय ७२मत सहित विजयी भएका हुन्।इलाम नगरपालिकाको ११ वटै वडाको...
पुरा पढ्नुहोसकाठमाडौँ । जापानबाट भर्चुअल माध्यमबाट प्रसारण हुने अन्तर्वार्तामूलक कार्यक्रम नेपाली एकता सन्देशको प्रथम वार्षिकी सम्पन्न भएको छ ।नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यमा २०८० वैशाख १७ गते सोमबार साँझ भर्चुअल माध्यमबाट नै उक्त...
पुरा पढ्नुहोस१७ वैशाख, धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली...
पुरा पढ्नुहोसइलाम—२ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २ र ३ को गणना सकिँदा ६ हजार...
पुरा पढ्नुहोसबुटवल, नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारण सभा भएको छ । शनिबार सम्पन्न अधिवेशन तथा साधारण सभामा पत्रकारलाइ पुरस्कृत र सम्मानसमेत गरिएको छ ।उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष...
पुरा पढ्नुहोसझिमरुक संवाददाता , प्युठान सरकारबाट सुकोपैसा तलब नपाए पनि उन्नाइस वर्ष सम्म अनवरत रुपमा शिक्षा अभियान चलाउने टेक बहादुर सुनारको आज तीसौं स्मृति दिवस मनाइएको छ। उहाँको जन्म गाउँ प्यूठानको लिवाङ स्थित भृकुटी मावि प्राङ्गणमा उपस्थित...
पुरा पढ्नुहोसगोपाल प्रसाद भट्टराई बैशाख–१४,अर्घाखाँची बैशाख १३ (अप्रिल २५) गते विश्व औलो दिवस ! अर्घाखाँचीमा पनि “औलो बिरुद्धको लडाईलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं” भन्ने मुल नारा सहित यो दिवस मनाईएको छ । औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय...
पुरा पढ्नुहोसअर्घाखाची जिल्ला मालारानी गाउँ पालिका बडा नम्बर -६ काउले निबासी रा ज मो सदस्य नरेन्द्र नगरकोटि खड्क नगरकोटि ,तोर नगरकोटि,, बसन्त नगरकोटि, मान नगरकोटि अमर नगरकोटि सुरेश नगरकोटि र गोमा रोका मगरका पुजनिय पिता...
पुरा पढ्नुहोसगोपालप्रसाद भट्टराई अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान-३ र ४, धारापानीका विभिन्न स्थानमा गत बैशाख ८ गते भीषण आगलागी भयो । रातामाटा क्षेत्रको जङ्गलबाट सुरु भएको आगो बस्तिमा पस्दा गाउँ नै उजाड बनाइदियो । १५ वटा घर, १५...
पुरा पढ्नुहोसप्युठान । नेकपा मसाल जिल्ला समिती प्युठानको आयोजनामा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा तथा १५५औं लेनिन जयन्ती दिवस मनाएको छ। बहुउद्देश्यीय शैक्षिक सभाहल पुन्यखोलामा आज एक कार्यक्रम गरि मनाएको छ। कम्युनिस्ट पार्टीको ७५ वर्ष पार...
पुरा पढ्नुहोस








