मुख्य समाचार

झपामा पर्ने बालुवाटारको ३० बिघा जग्गा व्यक्तिको नाममा बनाउने १७२ जनाइ अख्तियारले मुद्दा दायर गर्यो

झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ बुटवल १३को भेला सम्पन्न

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ,   अखिल नेपाल महिला संघ बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १३ को भेला सम्पन्न भयको छ । भेलाको शुभकामना महिला संघकी जिल्ला सहसचिव माया खनाल रा ज मो जिल्ला अध्यक्ष ...

पुरा पढ्नुहोस
पशुपंक्षी तथा मत्स्य बिकास निर्देशानलय लुम्बिनी प्रदेश सरकार ,द्वारा बुटवलमा अन्तरक्रिया

बुटवल, फागुन १२ गते । लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना र बुटवल उद्योग बाणिज्य संघको समन्वयमा बुटवलमा पशुपंक्षी मत्स्यजन्य उत्पादन र बजारीकरणको अवस्थाबारे छलफल गरिएको छ । एघारौ राष्ट्यि प्रांगारिक कृषि...

पुरा पढ्नुहोस
रसिया युक्रेन युद्धको विरुद्ध प्युठानमा राजमो द्वारा बिरोध पर्दशन

फाल्गुन १२, प्युठान जुमान सिंह केसी रसीया युक्रेन युद्धको २ वर्ष पूरा भएको अवसरमा युद्ध विरुद्ध साम्राज्यवादी युद्ध र नरसंहार विरुद्ध प्युठानको खलंगामा प्रदशन भएको छ। बिश्व शान्ती कायम गर, युद्ध पिपासु साम्राज्यवादी लडाई बन्द गर भन्दै...

पुरा पढ्नुहोस
भिङ्ग्रीकोटमा ट्याक्टर पल्टिदा सहचालकको मृत्यु

झइन्द्र भण्डारी स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटमा रा १ त ३२५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक अमर बहादुर बुढाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार बिहान करिब ८ बजे ट्याक्टर...

पुरा पढ्नुहोस
“स्वाभिमान बोकेको मान्छे”

खिमराज चालीसे चंडिगढ जागिर नपाएर देश मै दुःख भोगेको मान्छे हु । तर पनि दासता बिरुद्ध लडिरहने मान्छे हु ।। ठुला मान्छेको पाउ पर्ने सँस्कार बिरोधी मान्छे हु । लम्पसार वादी सोच विरुद्ध उभिने मान्छे हु ।। योग्यता अपमान भईरहने...

पुरा पढ्नुहोस
बालिका चोरीको प्रकरण दैलेखकी मनीषा सहित ३ जना पक्राउ

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन्...

पुरा पढ्नुहोस
अखिल छैठौं र नेविसंघले बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखे

  नेपाल विद्यार्थी संघ र अखिल छैठौँले बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको ...

पुरा पढ्नुहोस
गौमुखीमा दादुरा रुबेला खोप अभियान चल्दै

फाल्गुन १०, प्युठान जुमान सिंह केसी। गौमुखी गाउँपालिकाले आगामी फल्गुन १३ गते देखि १७ गते सम्म पाँच दिन सम्म दादुरा- रुबेला खोप अभियान संचालन गर्ने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तरगत अभियान संचालन गर्न लागिएको हो। बिहिवार गाउँपालिकामा...

पुरा पढ्नुहोस
पारिवारिक कलहले बढ्दै नेपालमा हत्या शृङ्खला काठमाडौंमा ४ को मृत्यु

काठमाडौँ —नागार्जुन–६, सीतापाइलाको भैरव टोलस्थित एक घरमा डेरा गरी बस्ने चार जना बुधबार मृत अवस्थामा फेला परेका छन् । एक वर्षयता बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया अनिशा श्रेष्ठ र २...

पुरा पढ्नुहोस