मुख्य समाचार
नेकपा मसाल निकट अखिल नेपाल युवक संघ प्युठान जिल्ला समिति को बैठक सम्पन्न भएको छ । बैठकले माघ महिना भरी जिल्ला को संगठन अभियान सञ्चालन गर्ने भएको युबक संघ अध्यक्ष कमल पौडेलले झिमरुकपोस्टलाइ जानकारी...
पुरा पढ्नुहोसकाठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ।विगत ६ महिना यता लिखित र ट्रायल...
पुरा पढ्नुहोसबुटवल ः वामी सेवा समिति जापानको सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भयको छ । टोकियोको शिबुयास्थित मनसुन बारमा भयको ७ औं अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन लगरेको हो । समितिको अध्यक्षमा दिलिप थापा,बरिष्ठ उपाध्यक्षमा...
पुरा पढ्नुहोसदाङ घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको हत्या उनकै गर्लफ्रेन्डका श्रीमानले गरेको खुलेको छ । श्रीमती दीपाको अनैतिक सम्बन्धकाबारेमा पूर्व जानकार रहेका बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवरले श्रीमती प्रयोग...
पुरा पढ्नुहोसबुटवल । कमजोर आर्थिक अवस्थाका कारण जाडोको समयमा न्यानो कपडाको अभावमा विद्यालय जानुपर्ने अवस्थामा रहेका ६४ जना विद्यार्थीलाई कपडा वितरण गरिएको छ । प्युठानको मल्लरानी गाँउपालि अर्भाङमा रहेको जनजागृति आधारभूत विद्यालयका कक्षा १ देखि ३...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभागले यसअघि अनुमान गरिएजस्तो यो वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना अहिलेको अवस्थामा टरेको जनाएको छ।यसअघि मङ्सिर १५ देखि फागुन १५ सम्मको तीन महिनाको पूर्वानुमान गर्ने क्रममा यो वर्ष हिउँदमा...
पुरा पढ्नुहोसकाठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्याङजाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा ज्यान गएको हो ।राजकुमार र...
पुरा पढ्नुहोसबुटवल, पुस १७ गते । रुपन्देहीको बुटवलमा बसले ठक्कर दिंदा साईकल यात्रीको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको प्रहरीले बताएको छ । मंगलबार दिउंसो...
पुरा पढ्नुहोसप्यूठान, ,प्यूठानको माण्डवी गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै सोही गाउँपालिकाका प्रवक्ता जितामित्र सुनार र वडा नम्बर १ का वडा अध्यक्षले आज वक्तब्य प्रकाशित गरेका छन् । पटक पटक पालिका अध्यक्षलाई जनताप्रति उत्तरदायी भइ...
पुरा पढ्नुहोसकाठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ...
पुरा पढ्नुहोस









