शुक्रबार, असार १२, २०८३

रास्वपा पदाधिकारी चयनका लागी मतदान जारी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीकाे जारी महाधिवेशन अन्तरगत पदाधिकारी चयनका लागी मतदान जारी रहेकाे छ ।  चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २ः ४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

मतदान जारी रहदै गर्दा मतदानका लागी अपराहन्न ४ बजे सम्म समय थप गरीएकाे  छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?