मङ्लबार, बैशाख १८, २०८१

प्रेस सेन्टरको अध्यक्षमा बिस्नु सापकोटा, जुगल, सर्वसहमत अध्यक्षमा चयन

 

प्रेस सेन्टरको चितवनमा सम्पन्न भएको चौथो महाधिवेशनले अध्यक्षमा बिस्नु सापकोटा जुगललाइ  सर्बसहमत रूपमा चयन गरेको छ।

चौथो महाधिवेशनको उद्घाटन नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले गरेका थिए। त्यसै गरि केन्द्रिय सदस्यमा गुल्मि बाट प्रेम सुनार ,तथा भरत पान्डे चयन भएकाछन।प्रेस सेन्टरको चितवनमा सम्पन्न भएको चौथो महाधिवेशनले १९९ जनाको केन्द्रिय समिती बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?