
शंकर प्रसाद पोख्रेल, बुटवल रुपन्देही
रक्तिम सांस्कृतिक अभियानको बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले अध्यक्षमा गिरि प्रसाद बुढा रुकुमलाइ निर्वाचित गरेको छ।
उपाध्यक्षमा हेमराज अश्रम काठमाडौं ,महासचिवमा जीवन साही सुर्खेत ,सचिबमा सबिन अर्गेजा बागलुङ ,कोसाधक्ष्य मोहराज चालिसे चितवन ,सदस्यहरुमा पिमलाल पुन (प्रेम सागर प्युठान )मेस्मा पुन काठमाडौं ,थुमराज ढुंगाना बागलुङ ,रबिना लिम्बू झापा,दिलिप रसाइली रुपन्देही ,हिक्मत परिबार डोटि,बाबुराम आचार्य कैलाली ,बिस्नु केसि अर्घाखाँची ,उषा तरामु मगर गुल्मी,दानु सारु कास्की अनन्त आचार्य दाङ,विशाल राई सुनसरी,सुवण भट्टराई बारा,र एक स्थान रिक्त
राखिएको छ।
भेलाले पाच सदस्यीय सल्लाहकार समिती निर्माण गरेको छ
सल्लाहकारहरुमा रेम राना नबलपरासी ,तेजेन्द्र थापा रुपन्देही ,मिना बुढाथोकी रुपन्देही ,जीवन पुन अर्घाखाँची ,देबि सर्मा चितबलाइ निर्बाचित गरेको छ,भेलामा ५२ जिल्लाको प्रतिनिधिहरु उपस्थिति रहेको नबनिर्बाचित अध्यक्ष गिरि प्रसाद बुढाले बताउनुभयो।
बुटवल सम्पन्न तेस्रो राष्ट्रिय भेलाले आगमी चैत्र २४,२५,र २६ गते बुटवलमा चौथो राष्ट्रिय सम्मेलन गर्ने निणय गरेको छ।