बिहिबार, भदौ २६, २०८२

राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क मन्चको भेला २८ गते बुटवलमा हुंदै

 

शंकर प्रसाद पोख्रेल ,बुटवल

राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क मन्चको भेला यहि साउन २८ गते सोमबारका दिन रुपन्देहीको  बुटवल स्थित चादबारिमा राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेशको कार्यलयमा हुनेभएको छ,।

भेलालाइ भब्य रूपमा सफल पार्न प्युठान बाट बुटवल आएर रुपन्देहीमा बसोबास गरेका आम प्युठानी जनताहरुलाइ खबर गरिएको राष्ट्रिय जनमोर्चाका युबा नेता बासुदेब पोख्रेलले झिमरुकपोस्टलाइ बताउनुभयो,।
प्युठानमा पुर्खेयुली घर भै बसाइ सराइ गरेर रुपन्देही जिल्लामा आएर बसेका अनि ब्यबसाय गर्ने पढ्ने विद्यार्थी सम्पुर्ण प्युठान बासिहरुलाइ उक्त दोस्रो भेलामा उपस्थित हुन राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क मन्चले सम्पुर्ण प्युठान बासिहरुलाइ भेलामा उपस्थित हुन आव्हान समेत गरेको छ। भेला  यहि साउन २८ गतेसनिश्चवार  बिहान ११ बजेदेखी बुटवलको चादाबारिमा रहेको राष्ट्रिय जनमोर्चाको कार्यलयमा  सुरु हुने आयोजकले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?