मङ्लबार, बैशाख १८, २०८१

म दिउँसैमा सुते

 

जनक बि सि

हिज म दिउँसैमा सुते
हिज राताराता झन्डा बाेकि याेद्दाहरु सडक र गल्लीहरुमा भारतीय साम्राज्यवाद अमेरिकी साम्राज्यवादकाे भन्डाफाेर गर्दा ,,,,,,,,
म दिउँसैमा सुते ।।

चारै दिशा चारैतिरबाट नेपाल आमालाई बलात्कार गरिदा उनकाे शरिरमा पिडा र वेदना हुँदा सहारा र सहयोगकाे चित्कारकाे आवाज बुलन्द भईरहदा ,,,,,,,,,,,,,
म दिउँसैमा सुते ।।

स्वदेशि र विदेशी पन्जाहरुले नेपाल आमाको छातिमाथि बुट बजारेर परेड खेल्दा र सर्वस्व हरण गर्न खाेज्दा साच्चै म जस्तो सबै छाेराछाेरिकाे इज्जत गएको छ ,,,,,,,,,,,
किन कि म दिउँसै सुते ।।

तर अब म भन्दछु नेपाल आमाको निम्ति लाल याेद्दाकाे रुपमा लामबद्द छु नयाँ दाेर्जेहरु तह लगाउन आमाको स्वाभिमान बचाउन र भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादकाे दश नङग्रा निकाल्न ,,,,,,
म दिउँसैमा सुते
तर म आज उठे ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?