बिहिबार, भदौ २६, २०८२

नौबहिनि गाउपालिकामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

 

प्युठान , राम प्रसाद भण्डारी को अध्यक्षता राम पहाडी को स्वागत बाट अगाडि बढेको कार्यक्रम मा रा ज मो लुम्बिनी प्रदेश सल्लाहकार बासु पोख्रेल र अखिल नेपाल युवक संघ प्युठान का अध्यक्ष कमल पौडेल ले प्रशिक्षणात्म मन्तव्य राख्नु भएको थियो । उक्त भेला ले घनप्रसाद बुढा को सयोजकत्व मा २१ जनाको चुनाब प्रचार प्रसार समिति र राम प्रसाद भण्डारी को अध्यक्षता मा नौ सदस्य अखिल नेपाल युवक संघ को नौ बहिनि गा पा स्तरीय  समिति समेत गठन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?