
शंकर प्रसाद पोख्रेल बुटवल
ओखरकोट कोटघरको राजदन्ड हराएकोले उक्त ऐतिहासिक राजदन्ड खोजिदिन माग गर्दै माधब केसि सहित युबाहरुको टोलिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाछन।
ओखरकोट र बादिकोटकोको बिचमा र रहेको ओखरकोट कोटको राजदन्ड तीन बर्ष पहिले हराएको थियो,त्यसको खोजी हुनुपर्ने भन्दै अहिले युबाहरुले व्यापक आवाज उठाइरहेका छन उक्त हराएको राजदन्ड कस्ले लग्यो किन लग्यो भन्ने कुरा अहिलेसम्म जानकारीमा आएको छैन।
हराएको राजदन्ड सबै मिलेर खोज्नुपर्ने माधब केसि सहित युबाहरुको माग छ।