शुक्रबार, भदौ २७, २०८२

लक्ष्मीप्रसाद देबकाेटाकाे जीवनीगत परिचय र प्रवृत्ति .डाक्टर शालिकराम पाैड्याल

१.जिवनिगत परिचय
लक्ष्मि प्रसाद देवकाेटाकाे जन्म वि.स. १९६६ मा भएकाे थियाे।
साैरमानअनुसार कार्तिक २७ गते शुक्रबार तथा चन्द्रमान अनुसार कार्तीक कूून पक्षकाे
अमावास्या तिथी लक्ष्मि पुजाकाे राति ९.५८ बजे काठमाडाैँ धाेबिधाराकाे टाेल ब्लक न.
२१/५४१ का घरमा तिलमाधब देवकाेटाकि कान्छि धर्मपत्नि अमरराज्यलक्ष्मि देबिका
काेखाबाट भएकाे हाे।जेठि पत्नि टिकादेबिकाे मूर्त्यु पच्स्ात जन्म नक्षध बैसाखकाे पहिलाे
पाउ ति बाट तिर्थमाधब भएपनि लक्ष्मिकाे पुजा गरिसकेपाेछि जन्मेकाले उनकाे नाम लक्ष्मि
प्रसाद राखिएकाे हाे ।

रास्टिय रूपमा जहाँनिया राणाशासन अन्तरास्टिय रूपमा प्रथम विश्वुध्द सुरूहुनुपुर्व
५ वर्ष अगाडि भारतमा बेलायति अाैपनिबेशिक शासन ब्यवस्था चीनमा डा. सन यात्सेनकाे
नेर्तित्वमा राश्टबादि प्रजातान्त्रिक चलिरहेकाे रास्तिय तथा अन्तरास्टिय समयगत परिबेशमा
देवकाेटाकाे जन्म भएकाे शाे ।

२.वँशपरम्परा,प्रभाव र कवित्वकाे प्रस्फुटन

देवकाेटाका पुर्वजहरू भारतकाे उत्तर प्रदेशकाे कन्नाैजबाट गढबाल कुमाउ हुदै नेपाल
प्रवेश गरेका हून ।देवकाेटा ब्राह्रमणहरूकाे मूल थलाे अछाम जिल्लाकाे देबकाेटागढि हाे।
पछि देबकाेटागढिका पूर्वज ददाजू पाध्य बझाङका मन्त्रिसमेत रहृकाथिए ।देवकाेटा
२०१४ सालमा ४ महिना मन्त्रि हुनुअनुवँहिक प्रभाब हाे भन्न सकिनछ ।यहि अछाम
बझाङ हूदैजूम्ला गाेरखासम्म अाइपूगेका देबकाेटा खलकमा अगनिधर र गँगाधर नामका
कवि भएकाे जानकारि पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?