शुक्रबार, भदौ २७, २०८२

भारतमा दुई हजारका नोट न चल्ने

काठमाडौँ । भारत सरकारले २ हजार दरका नोट चलनचल्तीमा नल्याउने भएको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको  हो भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २ हजार दरको दरको नोट तत्काल अवैध भने हुने छैन । हालाई यो नोटलाई प्रचलनमा नल्याउने निर्णय मात्र भएको बताइएको छ । बैंकका अनुसार ३० सेप्टेम्बरसम्म सर्वसाधारणले बैंकका गएर सो नोटको सटही गर्न सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?