शुक्रबार, भदौ २७, २०८२

प्युठानमा स्वर्गद्वारी दर्शन गरि फर्किएको गाडी दुर्घटना

प्युठान जिल्लाको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार भिङ्री नजिकै टाकुरा भन्ने ठाउमा दुर्घटना भएको छ। कारमा २ महिला २ पुरुस र ४ बच्चा सवार रहेको स्थानीयले बताएकाछन। चालकको नाम भने खुलेको छ टंक बहादुर कुमाल लमहि  निवासी रहेको स्थानीयले बताएकाछन थप विवरण आउन बांकि।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?