शनिबार, भदौ २८, २०८२

बान्चरे डाँडाको फोहरमा भेटियो मानव अस्थिपञ्जर

काठमाडौं, असार १ । नुवाकोटको बन्चरे डाँडा ‘ल्याण्डफिल्ड साइट’मा मानव अस्थिपञ्जरहरु भेटिएका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा एक बाक्सा भित्र मानव अस्थिपञ्जरहरु भेटिएका हुन् ।

ती मानव अस्थिपञ्जर कहाँबाट कसरी पुगे? रहस्यमय देखिन्छ । कतिपयले माओवादीको सशस्त्र द्धन्द्ध कालका हुनसक्ने अडकल गरेका छन् भने कतिपयले आपराधिक समूहले हत्या गरेर फालेको हुनसक्ने अडकल गरिएको छ । मानव अस्थिपञ्जरहरु सोही ठाउँमा खाल्टो खनेर स्थानीयले पुरिदिएको उनले बताए ।रिपोर्टरस नेपाल बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?