शनिबार, भदौ २८, २०८२ | Saturday 13th September 2025
राष्ट्रिय जनमोर्चा चितवनको सम्मेलन सम्पन्न अध्यक्षमा :अमरबहादुर क्षेत्री
झिमरुक पोस्ट
शनिबार, असार ९, २०८०
राष्ट्रिय जनमोर्चा चितवनको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८० असार ९ गते शनिबार सम्मेलन सम्पन्न भएको हो ।
“गणतन्त्र, राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ† महङ्गी, भ्रष्टाचार र दण्डहीनताको विरुद्ध तेस्रो जिल्ला सम्मेलन सफल पारौँ” नाराका साथ सम्पन्न सम्मेलनको उद्घाटन प्रमुख अतिथि भट्टले गर्नुभएको थियो ।
सम्मेलनलाई राजमो केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गाना, रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष मोहराज चालिसे, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य देवनारायण पोखरेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघराज ढकाल, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष छविलाल शर्मा, नेकपा (एमाले) का जिल्ला सदस्य अनुप जोशी, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शालिकराम शर्मा, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा विप्लवका रुद्र सिंह, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीले शुभकामना दिनुभएको थियो ।
डम्मर पुरीको अध्यक्षता तथा पदमप्रसाद वाग्लेको सञ्चालनमा अघि बढेको सम्मेलनको उद्घाटन कार्यक्रममा उपस्थित जनसमुदायलाई अमरबहादुर क्षेत्री र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।
बन्दशत्र
सम्मेलनको उद्घाटन शत्र समापनसँगै बन्दशत्र सुरु भएको थियो ।
देवी शर्मा, एचएन शर्मा र नरहरि पुरीसहितको अध्यक्षमण्डल गठन गर्दै बन्दशत्र अगाडि बढेको थियो । साङ्गठनिक प्रस्ताव तथा आयव्यय रिपोर्टबारे निर्णय भइसकेपछि बालकुमारी आचार्य, कालिका कोइराला र विष्णु ढुङ्गानासहितको निर्वाचन मण्डल गठन भएको थियो ।
अध्यक्षमा अमरबहादुर क्षेत्री सम्मेलनले अमरबहादुर क्षेत्री अध्यक्ष रहनुभएको राजमोको नयाँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा देवी शर्मा, सचिवमा पदमप्रसाद वाग्ले, सहसचिवमा यादवविलास पन्त र कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल रहनुभएको छ ।
एवम् प्रकारले सदस्यहरूमा डम्मर केसी, जितबहादुर थापा, विक्रम चौधरी, गोविन्द विक, सीता क्षेत्री, नारायण चालिसे, काशिराम सापकोटा, लक्ष्मण चालिसे, कृष्ण केसी, रामबहादुर केसी, चन्द्र केसी र सुतार मिया रहनुभएको छ ।
त्यस्तै, सम्मेलनले एलपी शर्मा र महेन्द्र देवकोटालाई वैकल्पिक सदस्यमा चयन गरेको छ ।