सोमवार, माघ ६, २०८२

तिलोत्तमाले ल्यायो २ अर्ब ७३ करोडको बजेट

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैंयांको बजेट सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?