आइतवार, कार्तिक २४, २०८२

बुटवलमा तिनाउ नदिले खतराको तह पार गर्यो साबधानी अपनाउन आग्रह

शंकर प्रसाद पोख्रेल  बुटवल रुपन्देही

बुटवलमा तिनाउ नदिले खताराको तह पार गरेको छ। तिनाउ नदि छेउछाउ बस्नेहरुलाइ दिउसो तीन बजेसम्म सर्तकता अपनाउन नेपाल बाढि  सूचनाले सूचना निकालेको छ।

लगातार परेको पानीका कारण रुपन्देही लगायत आसपासका किसानहरुलाइ राहत मिलेको छ भने तटिय क्षेत्रमा बस्ने मानिसहरुलाइ भने डरले सताएको छ।

नेपाल बांढी सुचनाले सुचना निकालेर दिउस तीन बजेसम्म तिनाउ आसापासको किनारामा बस्ने मानिहसहरुलाइ सर्तकता र सावधानी अपानाउन आग्रह गरेको छ।

५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेको नेपाल बांढी महासाखाले बताएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?