
काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।गएराति करिब आठ बजेतिर पहिरोले घर पुरिदा बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा परी गणेशकी श्रीमती घाइते भएकी छन् भने छोरा सकुशल रहेका छन।