शनिबार, साउन १२, २०८१

अमेरिकी साम्राज्यबाद भगाऔ !!

 

जनक बिसी भारत

#१- मिलेनियम चालेन्ज कार्पोरेशन (MCC) अब देशमा सक्रिय देखियो !
MCC संझौता होईन संन्धि हो भनेर आफै अमेरिका बोल्यो !!

#२- MCC नेपालको कानुन भन्दा माथि छ !
२०७२ को संबिधानलाई नै जलाई दिएको छ!!

#३- MCC संन्धि गर्ने ‘ ए !!! दलाल हरू कहां छस???
देशलाई लुटदासम्म लुटेर सुईजरल्यान्ड अमेरिकामा गयर बस !!

#४- देशमा अब साम्राज्यबादको आगमन भयो !
बिर पुर्खा गोर्खाली सान हावासंगै उडाउँदै लग्यो !!

#५- जागौ अब देशबासी सबै एक हौ !
संगठित आन्दोलनले अब अमेरिकी साम्राज्यबाद भगाऔ !!

२९ फरवरी २०२४

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal