शनिबार, बैशाख ८, २०८१

भारतमा भुकम्प आउंदा काठमाडौंसम्म हल्लियो

भारतमा सोमबार राति भूकम्प भएको छ ।  भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।

भारतीय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।

यसैबीच काठमाडौँस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका महानिर्देशक लोकविजय अधिकारीले पूर्वी नेपालमा भूकम्पको धक्का ठूलो महसुश भएको जानकारी आएको बताइएको छ । रातोपाटी अन्लाईन पृष्ठमा खवर छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?