शनिबार, साउन १२, २०८१

चित्र बहादुर केसिको अध्यक्षतामा ३७ पुर्ण र १० बैकल्पिक गरि ४७ सदस्यीय नयाँ केन्द्रीय समिती

राष्ट्रिय जनमोर्चाको  चौथो राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ  । राष्ट्रिय जनमोर्चा का नेता चित्र बहादुर के. सि को  अध्यक्षतामा ३७ पुर्ण र १० बैकल्पिक गरि ४७ सदस्यीय नयाँ केन्द्रीय समिती निर्बाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ।                                                                                            राष्ट्रिय  जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन यहि चैत्र २४ गते देखि बुटवल  चलिरहेको  थियो,सम्मेलन द्वारा निर्वाचित   पूरा पधाधिकारी र केन्द्रिय सदस्यको नाम राष्ट्रिय जनमोर्चाले अहिले केहिबेरमा  पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal