शनिबार, साउन १२, २०८१

तिमी जाऊ धर्मराज शर्मा

तिमी जाऊ

  1. धर्मराज शर्मा

कार्यकर्ता देखि नेतामा परिबर्तन भयौ अब तिमी ।
समाजमाहुने बिकृतिका मार्गदर्शन पैलाउदै जाउ अब तिमि।
समाज परिवर्तनसिलअौजार बन्दैजाउ अब तिमी ।
शिखर चुम्ने परिकल्पनाको कशम खाँदै जाउ अब तिमी ।।

लक्षय प्राप्तिका मार्गबोकि जाउ अब तिमी।
दुष्टहरुले बाटोरोक्छन पहाड हेर्दै जाउ अब तिमी।
बिखन्डनकारि तत्वोहरुलाई धोश्तपार्ने मार्ग खोज्दै जाउ अब तिमी।
समाज उर्भरताका कफन भिर्दैअघि बड्दै जाउ अब तिमि ।।

गर्बिलो सहाश बोकि अघि बड्दै जाउ अब तिमी।
तिम्रो सहाश रोक्न खोज्छन कतै नडराउ अब तिमी।
सामन्तकाअौजार चिर्दै शिखर तिरै जाउ तिमी।
बर्ग दुष्मन मित्र को हुन चिन्दै चिर्दै जाउ अब तिमी।।

भ्रष्टचारि देश द्रोहि सँग पर्दाफाँश गर्दैजाउ अब तिमी ।
गरिखाने बर्गका अावाज बुलन्द गर्दै जाउ अब तिमी।
बेसहारा जनताका अधिकार प्राप्तिको लागि लड्दै जाउ अब तिमि।
लेलिनबादि सँगठानात्मक पद्वति अँगाल्दै जाउ अब तिमी।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal