शनिबार, साउन १२, २०८१

माछा छट्पटी रहेकाे छ !

जनक बि सि

ऊ त्यो नदिमा भेलवारि आयाे फाेहाेर मैलोसँगै नदिकाे किनाराहरुमा बगरमा माछाहरु पल्टि रर्‍याे ।

माछाकाे पानी नै उसकाे शास्वत जिवन भएकाले भेलवारिले बगरहरुमा फ्याँकि दियाे पानी कहाँ पाउने छट्पटी भयाे ।।

आँधि तुफानसँगै आएको बर्षात र हुँरिले माछाले लगाएकाे राताे कपडा उडाई दिएकाे छ ।
बँगरहरुमा प्राण त्याँग्न बाद्यय माछाहरु त्यहि राताे कपडा खाेजिखाेजि पानीमा खेलिरहेका माछाहरुलाई गालि गरिरहेकाे छ ।।

पानीमा खेलिरहेका माछाहरु
नदि हुँदै सागरहरु खाेजि रहेका छन ।
तिनै माछा सागर हुँदै महासागर जाने मार्ग सिधा र सरल बनाई रहेका छन ।।

तर यहाँ बगरहरुमा फ्याँकिएका प्राणकाे अन्तिम सासमा रहेका माछाहरु छट्पटी छट्पटी मर्दै छन ।
उ त्यहि पानीमा खेलिरहेका माछाहरुले तिमिले हामीलाई छाेडेर बगरहरुमा पल्टि रर्‍याै जवाफ दिई रहेका छन अव त मर्नुकाे बिकल्प छैन।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal