शनिबार, साउन १२, २०८१

बास्तविक मान्छे सरह बाच्ने छु !

 

जनक बि सि
कठिनाइहरुबाट राेईरहेकाे जिवन मेराे लागि हाेईन—-
हाेईन, मेराे तुफानि मनलाई त्यो स्विकार्य छैन ।

मलाई त चाहिन्छ एउटा महान उच्च लक्ष्य ,,,,!!
अनि यसकाे लागि जिवनभरि संघर्षकाे अटुट क्रम ।

सम्पुर्ण मानवताकाे धराेहर , आफ्ना अमुल्य काेषहरुकाे द्वार सबै दु:खिहरुकाे लागि लाै खाेल्दै जाऊ सुदुर जनवादी क्रान्तिकाे बाटो ।

आफ्ना प्रतिज्ञा र मुक्ति मार्गकाे प्रतिबद्दता सारा संसारलाई आत्मसाथ गरेर बेर्ने छु म ।

आऊ ! हामी गार्‍होसँगै अफ्ठयाराे सुदुर भविष्यकाे यात्रामा जाँऊ ,,,,,

आऊ ! किनभने खाेक्राे उदेश्य विहिन लक्ष्यहिन जीवन हामीलाई स्विकार्य छैन ।

ऊ ,,,,, पुर्वतर्फ फर्केर हेर चम्किलो राताे तारा बिहानपख उदाई रहन्छ धर्तीलाई उज्यालाे दिई रहेको छ ।

अँ !!! तिमी भने तिम्रो कलमको युद्ध गरिरहाै ,,,,
यहीँ कलमकाे चलायमान युद्धको गर्भमा बिसुद्द नाैलाे जनवादि क्रान्तिकाे भुण हुर्की रहेको छ ।

उठ ! सङ्गठित हाै सारा जनताका दुस्मन वर्गलाई चुनाैति दिदै आऊ ,,,,

हाम्रा सामाजिक आकाङ्क्षा देश निर्माण गर्ने सत्य भिजनमाथि घाेर अवशरवाद लुकेर प्रहार गरिरहेकाे छ ।

एकताकाे बुलेटिनमा षड्यन्त्रको जाल बुनेर मुलप्रबाह भनेर क्वाँ क्वाँ कराई रहेको छ ,,,,,

नैतिकताको इज्जत नभएको अवशरवाद हामी इतिहासमा हाम्रो भिजन बचाउ जिवन मरणकाे लडाइँ लडि रहेका छाै ।

हामीलाई बिस्वास छ याे लडाइले तिमिलाई एउटा किनारकाे पाखा पखेरामा लगेर फ्याँकि दिएकाे छ ,,,

उम्लि नरहाै हामी लडाइँ लडि रहन्छाै तर डराउदैनाै ” काल ” लाई हामी आमाको गर्भमा चिनेर आएका छाै ।

यसैले धर्तीमा म मान्छे सरह बाच्ने छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal