शनिबार, साउन १२, २०८१

अब हामी लडने हाे !

 

जानकि बि सि (काेचिन)

हे,,,,,, महिला हिसा धेरै धेरै बढेर गाँ काे छ
हाम्रो मुक्ति आफै पाउन लडदै जानू छ ।,,,, ३

हे,,,,,, अपराधी हिड्दै गर्छन आफ्नो छाँति फुलाउदै ,
निर्देाशिलाई फसाई राँ छन जेलमा सडाउदै ।,,,,,,,,, ३

हे,,,,,, हामी सधैं चुलाे चाैकाे मेलापात गर्ने रे ,
सङ्गठित हुदा अघि बढदा इजत जाने रे ।,,,,,,,,, ३

हे,,,,,,,, पुरुषले गर्ने काम हामी पनि गर्दछाै ,
किन हाेला महिलालाई कमजोर बाेल्दछाै ।,,,,,,,, ३

हे,,,,,,, रास्ट्रपति महिला भएर महिला इजत दिईनन ,
न्याय दिने ठाउँमा कतै न्याय दिलाईनन ।,,,,,,,,,, ३

हे,,,,,,, रास्ट्रपति सितल निवास कराेडाै गाडीमा ,
बलात्कार बढदै जादा छाेरि झाडिमा ।,,,,,,,,,,,, ३

हे,,,,,,,,, उठ दिदि उठ बैनि अब हामी उठने हाे,
न डराउन नारि अब हामी लडने हाे ।,,,,,,,,,,,, ५
नडराउन नारि अब हामी लडने हाे ।
नडराउन नारि अब हामी लडने हाे ।।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal