शनिबार, साउन १२, २०८१

एमसिसी संझौता राष्ट्रघाती छ :रचना मनिराम खनाल

एमसिसि लाइ फिर्ता दिने हो , तिज गित ।

रास्ट्रघाती नेतालाई कार्बाही गर्न बाकी छ ।
एमसिसी सम्झौता रास्ट्रघाती छ ।

बिकासको नाटक मात्र चिनलाइ घेर्ने उसको दाउ
हामी दुखी नेपालीको पुरिदैन घाउ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन
एमसिसिको फुलफम हो ।
हजार बर्ष शासन गर्न पाइदैन भो ।

हजार बर्ष शासन गरि उपनिवेश बनाउन
अमेरिकन सेना ल्याइ हैकम जमाउन ।

संसदबाट पास गरे एमसिसी लाई सितलो
उसको कानुन हाबी हुन्छ हाम्रो फितलो ।

साम्राज्यवादको योजना हो गरिब देसलाइ लुटने
एमसिसी लाई सघाउनेका आँखा फुटने ।

एमाले र काङ्ग्रेसले त भन्छन् पास गराउनी
अमेरिकन सेना मगाइ इराक बनाउनि ।

कन्फटेबल माओबादिले गर्छ संसोधनको नाटक
जसरी नि अमेरिकाको सेना आतंक ।

किन गर्छौ पार्टीहरु एमसिसिमा झगडा
एकता हुन नदिने डलर तगडा ।

इन्डोप्यासेबिक इस्ट्राटेजी सैन्य रणनीति हो
जसरी पनि एमसिसि लाई फिर्ता दिने हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal