शनिबार, साउन १२, २०८१

जापान नेपाली एकता समाज क्षेत्रीय समिति ह्योगो को क्षेत्रीय भेला सम्पन्न

 

२०२१-८-१७ मा कोवेमा समाजका क्षेत्रीय समितिका अध्यक्ष हेमलाल गौतमको अध्यक्षतामा सम्पन्न भयो भेलाले निम्न समिती निर्माण गरेको छ।
नव निर्वाचित क्षेत्रीय समिति र
सल्हाकार टिम यश प्रकार छ: हेमलाल गौतम
: पशुपति सापकोटा
:नरिनारायण कंडेल
१) अध्यक्ष: भुवन सापकोटा
२) उपाध्यक्ष: कृष्ण बहादुर दर्जी
३) सचिव: विष्णु सापकोटा
४) सहसचिव: मनि सापकोटा
५) कोषाध्यक्ष: याम बहादुर दर्जी
६) सदस्य: देव सापकोटा
७) : दुर्गा बहादुर दर्जी
८) : होम परियार
९) : श्याम केसी
१०) :सृजना गौतम
११) :छन्द सापकोटा
१२) रिक्त
१३) रिक्त… रहेको समिति गठन भएको छ।

१) क्षेत्रीय समिति को प्रथम भेला (२०१६-डिसेम्वरमा भएको थियो) देखि हाल सम्म को संक्षिप्त विवरण र रिपोर्ट अध्यक्ष हेमलाल गौतमले प्रस्तुत गर्नुभएको थियो ।
२) पहिलो कार्यकालको समिति विघटन भएको घोषणा भएको थियो।
३) जापान नेपाली एकता समाजको महत्व गठन, र सञ्चालन सम्बन्धमा केन्द्रीय उपाध्यक्ष भिम केसी र सल्हाकार नन्दु शर्माले स्पष्ट पार्नुभयो ।
४) साधारण सदस्यता शुल्क र नविकरण शुल्क उठाउने काम भएको थियो।
५) मिति २०२१-८-१७ मा ओसाकामा मृत्यु भएका नारायण खत्रीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय भयो ।(भेला स्थलमा ६८००० एन जम्मा भयो )
नव निर्वाचित समितिलाई केन्द्रीय उपाध्यक्ष भिम केसीले शुभकामना दिनु भयको थियो भने कार्यक्रमा सचिव तेजेन्द्र क्षेत्री ले संचालन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal