मङ्लबार, बैशाख ४, २०८१

१९ दिने जनआन्दोलनलाई नभुलाै !!

 

जनक बि सि

राताे चरि रुखैबाट उडयाे हेर भरर ,,,
गाउँ घरलाई सम्झि सम्झि रुन्छाै धरर ,,,,,,,,, । ३

देशमा आज राेजगार छैन विदेशमा आयाैनि ,,,,
हाम्रो देशलाई साम्राज्यवादले खान लायाेनि ,,,,,,,,,, ।३

देशका जालि फँटाहालाई जहाँ पनि चयन ,,,,,,,
गरिब दु:खि जनतालाई खाना भएन ,,,,,,,,,,,, । ३

हाम्रो देशको हालत अहिले कस्तो हुँदै गएको छ,,,,,,
गणतन्त्रकाे नियम कानुन हटदै गएको छ ,,,,,,, । ३

बहुजाति भाषा धर्म बसेका छाै मिलेर ,,,,,,
गणतन्त्रबाट उन्नत रास्ट्र बनाउ लडेर ,,,,,,, । ३

संसदिय अधिकार राखाै हामी छाटेर,,,,,,
देशको बिकास गर्नु पर्‍यो सबै लागेर ,,,,,,,,,,,, । ३

१९ दिने जनआन्दोलनलाई हामी कसैले नभुलाै ,,,,,,,
संघियता र एमसिसिमा रणभुल नपराै ,,,,,,,,,, । ५

( तिजि संग्रह )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?