जनक बि सि
तिम्रो त एउटा पातलाे शरीर थियाे तर अदम्य साँस भने श्रमजीवी वर्गसँग गासिएको थियाे ।
तात्कालिक पन्चायतका गुन्डाहरुले तिमिलाई दिल्लीकाे बेला राेडमा षड्यन्त्र मुलक तरिकाले मारि दियाे ।
तिमी मरेर त गयौं तर त्यहि श्रमजीवी जनताको मुटुमा एक ढुकढुकि बनी रर्याै र अजर अमर बन्याै ।
शहिद साेभाखर तिमि अमर छाै किन कि श्रमजीवी वर्गकाे निमित्त प्रतिक्रियावादिहरुलाई दिदै आएको तिम्रा मार्ग सफा छन।
अमर सहिद साेभाखर मात्र यहाँ फरक के छ भने तिमिले निर्माण गरेको ” हाँक ” घाेर अवशरवादिहरुले खाेसेका छन।
पार्टी र सङ्गठन बिरुद्ध बर्खिलाप गर्दै आउदा तिम्रा अजरअमर मर्महरुलाई युगदर्शन मार्फत चुनाैति दिदै आएका छन ।
हाँक खाेसेर तिमी अमर शहिद माथि ठुलाे बेइमानी गरेका छन र तिमिले देखिरहेका छाै उनिहरु कति धाेकेवाज छन ।
अमर शहिद साेभाखर तिमिले धर्ती त छाेडयाै तर तिमी देखि रहेका छाै अवशरवादकाे जमात कति छ ।
तिम्रा अदम्य साहसले त हामीलाई अगाडि बढाई रहेकाे छ तिम्रा आत्मालाई हामी मर्न दिदैनाै तिमी धर्तीमा अजरअमर छाै ।
शहिद साेभाखर तिमिलाई लाल सलाम छ आयाेजक ” हाक” साप्ताहिक बनेर तिम्रो सम्झनामा रुन्चे स्वर निकालेर तिम्रा अजरअमर बिचारमा लात हानिदै छ ।
धर्तीमा दु:खि गरिबलाई जगाउदै जाउ साेभाखर धनन्जय , हामी सधै लडाइँमा भाग लिदै गईरहका छाै बाचि रहेका छाै अजरअमर शहिद बनेर ।