शनिबार, साउन १२, २०८१

राष्ट्रघाती षड्यन्त्रमा सरकार

 

(कबिता) जनक बि सि

बिकासाेन्मुख देशका रास्ट्र समकक्षी र सरकार मिलेर जनताका जल्दाबल्दा समस्यालाई पुँजिवादि ढाँचामा थाेरै सम्बाेधन गर्दछन ।

प्राक्रितिक प्रकाेप आँधी बेहरीले भाैतिक संरचना नस्ट गरि रहदा पहाड कन्धरामा बसेका जनता पहिराले दबिएका छन सडक धसिएका छन हाम्राहरु रमिता हेरिरहेका छन ।

भाैतिक संरचना नस्ट हुन्छन् पुँजिवादि सरकारहरुले आगामी कार्य याेजना एउटा आधार बनाई निर्माण दिशामा लाग्दछन हाम्राहरु विदेशीसँग भिक माग्दछन ।

मुलुक याे वर्ष काेभिड १९ र वर्षात प्रकाेपले साराे छिया छिया छ जनजिवन अस्तब्यस्त साझबिहानकाे जाेहाे गर्न धाै छ हाम्रो सरकार रास्ट्रघाति सन्धि सम्झाैता गर्न षड्यन्त्रमा छ।

हाम्रो सरकार एक नयाँ सरकार हाे तर सरकारका क्रियाकलाप पुरानै हाे जनताका समस्या सम्बाेधन भए कै छैनन् यसैले भरपर्नु केही छैन हाम्रो सरकार ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal