शनिबार, साउन १२, २०८१

हैदराबादमा मूल प्रवाहको ४३ औ स्थापना दिबस र जनबादी भैलो कार्यक्रम भब्यताका साथ सम्पन्न

मूल प्रह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय अध्यक्ष राम प्रासद पौडेलको अध्यक्षता ,क्षेत्रीय सचिब तिलक रानाको सन्चालन , प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सदस्य फूलबिना पौडेल , केन्द्रीय सदस्य भिम बहादुर थापा ,केन्द्रिय प्रतिनिधि के रतन सिंह बिक र सास्कृतिक बिभागको तर्फबाट झलक पुनको अथित्या , सहिद हरुको सम्मानमा एक मिनेट मौन धारण क्षेत्रीय कोषाध्य घनस्याम शर्माको स्वागत मन्तब्य र कलाकार हरुको स्वागत गितबाट अगाडि वढेको जनबादी भैलो र स्थापना दिबसको कार्यक्रम्को उद्घाटन केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले मैन बत्ती बालेर गर्नु भएको थियो ।कार्यक्रममा भब्य जनबादी भैलो कार्यक्रम पर्दसन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal